Deprecated: mysql_connect(): The mysql extension is deprecated and will be removed in the future: use mysqli or PDO instead in /home/hotlnepal/public_html/cpadmin/dbconn.php on line 5
Four-Party Talks Make No Headway! Unity Gov. Nepal - Nepal Daily News
 

Home      About Us      Sitemap    Contact Us

Hotel Nepal
Spacer
4 Star Hotels in Kathmandu
3 Star Hotels in Kathmandu
2 Star Hotels in Kathmandu
1 Star Hotels in Kathmandu
Heritage Hotels in Kathmandu
Tourist Class Hotels Kathmandu
Resort Near Kathmandu Valley
Apartments in Kathmandu
Hotels in Lalitpur (Patan)
Hotels in Bhaktapur
Hotels Resort in Nagarkot
Hotels Resort in Dhulikhel
Hotels Resort in Daman
 
Domestic Air Service Nepal
Rent A Car in Nepal
International Air Service Nepal
 
Hotels in Lukla
Hotels in Namche
 
Deluxe Hotels in Pokhara
Standard Hotels in Pokhara
Tourist Class Hotels in Pokhara
Hotels in Jomsom
 
Hotels Resort in Gorkha
Hotels Resort in Bandipur
Hotels Resort in Tansen Palpa
Hotels Resort in Lumbini
Hotels Resort in Butwal
Hotels Resort in Hetauda
Hotels in Manakamsana
Hotels in Bharatpur
Wildlife Resort in Chitwan
Wildlife Resort in Bardia
Wildlife Resort Koshi Tappu
Hotels in Nepalgunj
Hotels in Dhangadhi
Hotels in Nuwakot (Trishuli)
 
Contact Us
 
 
 


Four-Party Talks Make No Headway! Unity Gov. Nepal

 

A meeting of the major four political forces held Wednesday evening as part of their attempt to find a way out of the current political impasse could not arrive at any conclusion.

The meeting of the UCPN (Maoist), Nepali Congress, CPN (UML) and Madhesi Front held at the residence of Maoist chairman Pushpa Kamal Dahal in Lazimpat ended inclusively after both the ruling alliance and the opposition showed unwillingness to compromise on their stance.

While Nepali Congress formally proposed Sushil Koirala as its candidate for Prime Ministership UCPN (M) insisted that a change of guard can only take place after package deal, said Congress leader Ram Chandra Paudel after the meeting. According to him, the ruling parties said they would sit tomorrow to work out their position before another four-party meeting.

UCPN (M) spokesperson Agni Sapkota said the ruling alliance stressed on resolving all the outstanding issues including the government leadership, election date, number of election constituencies, appointment of office-bearers in constitutional bodies in a package agreement.

 

News Source: nepalnews.com

लाजिम्पाटमा किन भएनहमति ?

माओवादीलाई चुनाब नहुने डर, विपक्षीलाई सत्तालम्बिने शंका !

सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने नेपाली कांग्रेसको सर्वसम्मत निर्णयलाई सत्तारुढ दलले सहजरुपमा नलिएपछि विपक्षी नेताले एमाओवादीको नियतमाथि शंका गरेका छन् ।

आखिर नेपाली राजनीतिको चतुर खेलाडी मानिने एमाओवादीले के चाहिरहेको छ ? एमाओवादी जसरी पनि बैसाखमा चुनाव होस् भन्ने चाहन्छ या सत्तालाई लम्ब्याइराख्न चाहन्छ ? यसबारे माओवादी नेताको भित्री मनसाय पत्तो लगाउन विपक्षीलाई हम्मे परेको छ ।कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबारको बैठकपछि संविधानका अन्तरवस्तुमा सहमतिको शर्त राख्नुले एमाओवादीले सहमित गर्न नचाहेको प्रष्ट भएको प्रतिक्रिया दिनुभएको छ ।

उता प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलचाँहि विपक्षीहरुले प्रधानमन्त्रीको मात्रै कुरो गरेको तर, चुनावको मिति तोक्नेदेखि लिएर संविधानका अन्तरवस्तु बारे नबोलेकाले सहमति नभएको आरोप लगाउनुहन्छ ।एमाओवादीको डर राष्ट्रपतिले संविधानको धारा ३८(१) अनुसार सरकार गठनको पहिलो आह्वान गर्नुअघि बसेको एमाओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले राजीनामा दिने प्रस्ताव गर्नुभएको थियो । तर, सो बैठकमा केही माओवादी नेताले अहिले सरकारबाट हट्ने हो भने राष्ट्रपति र कांग्रेस-एमाले मिलेर सत्ता चलाउने अनि ८-१० वर्षसम्म चुनाव नगराउने खतरा रहेको विश्लेषण गरेका थिए ।तत्काल राजीनामा दिँदा मुलुकमा विपक्षीले अनिश्चितकालसम्म सत्ता कब्जा गर्छन् भन्ने एमाओवादीको निश्कर्षपछि मधेसी मोर्चासित यसबारेमा छलफल भएको थियो ।

मधेसी नेताले पनि अहिले राजीनामा गर्न उपयुक्त नहुने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । यही सुझावका आधारमा प्रधानमन्त्रीको सम्बोधनमा उल्लेखित राजीनामा शब्दलाई हटाइएको थियो ।प्रधानमन्त्रीले राजीनामा दिँदा उत्पन्न हुन सक्ने परिस्थितिबारे सत्तारुढ दलहरुले विश्लेषण गरिरहेकै बेला राष्ट्रपतिले नयाँ सरकार गठनको कदम चालेपछि एमाओवादी र मधेसी मोर्चा झनै सरकार नछाड्ने अडानमा पुगेका हुन् । अहिले एमाओवादीको सबैभन्दा ठूलो डर नै केमा छ भने चुनाव कहिले र कसरी गर्ने भन्ने कुराको स्पष्ट टुंगो नलगाई सुसील कोइरालालाई सरकार सुम्पँदा न चुनाव हुन्छ, न आफूले चाहेजस्तो संविधान नै बन्न सक्छ ।

एमाओवादीका साथै मधेसी दलमा पनि यही डर छ ।
नेपाली कांग्रेस र अन्य विपक्षी दलहरुले एमाओवादी र मधेसी मोर्चालाई निकट भविश्यमै चुनाव हुने र संविधान बन्ने कुरामा विश्वास नदिलाएसम्म एमाओवादीले यसैगरी खोंचे थापेर बाबुारम सरकारलाई नै निरन्तरता दिइरहने खतरा देखिन्छ । अब राष्ट्रपतिले दिएको समयसीमा विहीबार नै सकिने भएकाले एमाओवादीसँग विश्वासको वातावरण बनाउने नेतृत्वदायी जिम्मेवारी सुशील कोइरालाको काँधमा आएको छ ।

विपक्षीको आशंका
एमाओवादीले चुनावको मिति, प्रक्रिया र संविधानका अन्तरवस्तुबारे शर्त राखिरहँदा कांग्रेसलगायतका विपक्षी दललाई एमाओवादीले सत्ता लम्ब्याउने मनसाय राखेको भान पर्नु स्वाभाविकै हो । तर, सहज तरिकाले माओवादीलाई फकाएर सत्तामा जाने हो भने कांग्रेसले माओवादीलाई विश्वस्त नपारेसम्म राष्ट्रिय सहमति सहज देखिन्न ।

सत्ता लम्याउनु घातक हुने
एकीकृत माओवादीले नियतवस सत्ता लम्ब्याउने मनसाय राख्यो भने त्यसले मुलुकलाई मुठभेडतर्फ लैजान सक्छ । सहमतिका लागि अझै ढीलो गरियो भने बैसाखमा चुनाब गर्न नकिने निर्वाचन आयोगले बारम्बार चेतावनी दिइरहेको छ । बैसाखमा चुनाव नगर्दा वर्षायाम लाग्ने भएकाले अर्को हिउँदसम्म कुर्नुपर्ने हुन सक्छ । त्यतिबेलासम्म यही अवस्थामा मुलुक चल्न सक्दैन । सर्वोच्च अदालत भोलिदेखि रित्तिने क्रम शुरु भएको छ, अन्य संवैधानिक निकाय पनि रित्तिँदै छन् । सरकारले हठ लियो र सत्ता लम्ब्याउने नियत बनायो भने आउँदो हिँउदमा आन्दोलनको बलबाट सरकार ढाल्ने अभियानमा लाग्न विपक्षीहरु बाध्य हुने छन् ।

राष्ट्रपतिलाई थप अप्ठयारो
भोलि अन्तिम दिन पनि सहमति नभए राष्ट्रपतिसँग अर्को म्याद थप्नुको विकल्प छैन । बहुमतीय प्रक्रियामा अघि बढ्ने र बाबुराम सरकालाई बलपूर्वक अपदस्थ गर्ने आँट राष्ट्रपतिमा देखिँदैन । त्यसैले राजनीतिक दलहरु मुठभेडमा जान लागे भने शीतलनिवाससमेत विवादमा पर्नेछ । राष्ट्रपति कार्यालय अब योभन्दा अघि बढ्न सक्ने अवस्थामै छैन ।

एउटै विकल्प: सहमति
अबको विकल्प भनेको सहमति नै हो । सहमतिबाहेक दलसित अर्को विकल्प छैन । तर यसका लागि कांग्रेसले एमाओवादीलाई बैसाखमा चुनाव हुन्छ भनेर विश्वास दिलाउनै पर्छ र एमाओवादीले पनि आफूले सत्ता लम्ब्याउन नचाहेको विश्वास विपक्षीलाई दिनुपर्छ, यसबाट मात्रै सहमतिमा पुग्ने सम्भावना रहन्छ ।प्रचण्डले राखेको प्रस्तावअनुसार निर्वाचनको मिति तोक्ने, आवश्यक कानूनी बाधा हटाउनेलगायतका विषयमा शुरुमै टुंगो लगाउन आवश्यक देखिन्छ । तर, संविधानका अन्तरवस्तुमा अहिल्यै सहमति हुनुपर्छ भन्ने अडान एमाओवादीले छाड्न जरुरी छ । किनभने नयाँ संविधानका लागि अर्काे चुनावमा जाने भनिसकेपछि संविधानका अन्तरवस्तुबारे जनताले बनाएको सार्वभौम अधिकारसम्पन्न संविधानसभालाई नै जिम्मा दिनु राम्रो हुन्छ ।

छोटो समय संसद् पुनस्थापना गर्नु उत्तम । बैसाखमा निर्वाचन गर्नका लागि बाधा अड्काऊ फुकाऊ मार्फत् केही समयका लागि संविधानसभा पुनस्थापना गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने हो भने यसले संवैधानिक र कानूनी बाधा पनि हल गर्नेछ र रिक्त रहेका संवैधानिक निकायको काम पनि फत्ते गरी बैसाखमा चुनावको वातावरण बनाउनेछ । अन्यथा दलहरुले गरेका काममाथि अदालतले प्रश्न उठाई समय लम्बिने खतरा बढ्छ । जे गर्ने हो, दलहरुसित अब एक दिनमात्रै समय छ । सहमति नगर्दा सरकार, विपक्षी र राष्ट्रपति तीनै पक्षलाई घाटा छ, कसैलाई फाइदा छैन ।

News Source: ekantipur.com

 
Golden Triangle Gorkha Air Cosmic Air Shangri-La Skyline Air Nepal Treks Nepal Tour Tibet Trek Buddhism Hinduism Mt. Kailash Malaysia Air
Nepal Airlines Air Asia Air China Air India Arke Flly BB Arways Bahrain Air Biman GMG Air Air Sahara Buddha Air Oman Air
China Southern Etihad Gulf Air Indian Air IndiGo Jet Airways Kuwait Air Kingfisher Korean Air Dragon Air RAK Air United Airw.
Qatar Airways FlyDubai ChinaEastern Air Arabia Silk Air Austrian Air Spice Jet PIA Hiace Minibus Coaster Big Bus
Diplomatic Mission Gov. Offices Int’l Flight Events Weather Sutlej Bus Car Van Thai Druk Air 4WD Resort Ktm
Apartments List Nepal Hotels General Info. Tourism News Restaurants Festivals Nepal Places to Visit Health Association Links Best Offer Nepal News
最好的语言, meilleures Langues, 最高の言語, Mejores Idiomas, 최고의 언어, beste Sprachen, Лучший Языки, melhores Idiom, أفضل اللغات, हिंदी
Afrikaans Shqiptar العربية հայերեն Azərbaycan Euskal беларускай বাঙ্গালী български català 中国的 中國的 Hrvatski
Nederlands ceský dansk English esperanto eesti საქართველოს Filipino Suomi français galego Deutsch ελληνικά
ગુજરાતી ayisyen עברית हिंदी Íslenska magyar Bahasa Gaeilge italiano 日本の ಕನ್ನಡ 한국의 Latin
македонски Latvijas Lietuvos Melayu português Maltija slovenských norske فارسی polski român русский српски
slovenski Kiswahili español Svenskt Cymraeg தமிழ் Український తెలుగు ภาษาไทย Türk اردو Việt ייִדיש

© 1998 - 2013, All rights Reserved
hotelnepal.com